एनआरएन अल्गार्वको सकृयतामा भाषाकक्षा संचालन हुने

अल्गार्व । गैरआवासीय नेपाली संघ प्रोतुगल अलगार्व क्षेत्रिय समन्वय समितिको सकृयतामा प्रोतुगिस भाषा कक्षा संचालन हुने भएको छ । संघको क्षेत्रिय अध्यक्ष अनिल शर्माका अनुसार यहाँस्थित नेपाली आप्रवासीको दक्षता बढाउने उदेश्यले सो भाषा कक्षा संचालन गरिन् लागिएको हो । नेपालबाट बिभिन्नि कामको सिलसिलामा यो क्षेत्रमा आउने नेपाली समुदायतले भाषाको समस्या भोग्दै आए पछि एनआरएनएले सकृयता … Continue reading एनआरएन अल्गार्वको सकृयतामा भाषाकक्षा संचालन हुने